स्वार्थ

ना. [सं.]

  1. आफ्नो मतलब वा उद्देश्यपूर्तिका निम्ति गरिने काम; आफ्नो मतलब।
  2. आफ्नो भलाइ; निजी लाभ।
  3. कुनै शब्दले व्यक्त गर्ने अभिधात्मक अर्थ; वाच्यार्थ।
  4. आफ्नो धन; आफ्नो सम्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)