स्वार्थरत

वि.

  1. मरीमेटी आफ्नै स्वार्थपूर्ति गर्ने काममा लागेको; स्वार्थपरायण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)