स्वार्थान्ध

वि. [सं.]

  1. स्वार्थले अन्धो भएको वा आफ्नो हितमा लाग्नाले अर्काको भलोकुभलो नहेर्ने; विवेकबुद्धि हराएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)