स्वास्थ्य
ना. [सं.]
- स्वस्थ वा निरोगी रहनाको भाव, गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य।
- मानसिक उद्वेग वा चिन्तारहित अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)