स्वास्थ्यविज्ञान
ना.
- शरीरको भौतिक र मानसिक अवस्था जाँच्ने तथा स्वस्थतासम्बन्धी नियम र सिद्धान्तको विवेचना गर्ने विज्ञान वा शास्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)