स्वास्थ्य परीक्षा

ना.

  1. सरकारी वा गैरसरकारी सङ्घसंस्थामा भर्ना हुनुअघि रोगीनिरोगी छुट्ट्याउन जाँच्ने काम; स्वास्थ्यको परीक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)