स्वास्थ्य सेविका

ना.

  1. बिरामीको रेखदेख तथा नवजात शिशुको हेरचाह आदि गर्ने स्वास्थ्यसहायक स्त्री; परिचारिका; नर्स।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)