स्वास्नी चखुवा

वि.

  1. धेरै स्वास्नी बिहे गर्ने; एउटा स्वास्नीले नपुग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)