स्विच

ना. [अङ्.]

  1. विद्युत्तरङ्गको प्रवाह रोक्ने वा खोल्ने बटनजस्तो सानो साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)