स्वीकरण

ना. [सं.]

  1. स्वीकार वा अङ्गीकार गर्ने काम; मन्जुरी।
  2. ग्रहण गर्ने वा लिने काम; अँगालाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)