स्वीकारात्मक

वि.

  1. समर्थन गरिएको वा स्वीकृति जनाइएको; पुष्टि गरिएको।
  2. सन्तोषपूर्वक प्राप्त गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)