स्वीकृत
वि. [सं.]
- स्वीकृति प्राप्त गरेको; समर्थन गरिएको; स्वीकार जनाइएको।
- मान्यता दिइएको; सदर।
- ग्रहण गरिएको; गृहीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)