स्वीकृति पत्र

ना.

  1. कुनै कुरा, मन्तव्य आदिका बारेमा आफ्नो मन्जुरी जनाएर वा कुनै काम गर्न कसैलाई अधिकार दिएर लेखिदिने कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)