स्वेच्छा

ना. [सं.]

  1. आफ्नै मनमा उठेको चाहना; आफूखुसी; आफ्नो इच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)