हँडिदो

वि.

  1. सडेर वा बिग्रेर हरियो भावको देखिने; अमिल्चो र उग्लिएको स्वाद भएको (पानी, मही आदि)।
  2. रगत, बोसो आदिको भाग मिसिएको र हल्का रातो (पानी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)