हंसराज

ना.

  1. रजहाँस।
  2. खस्रा, केही घुँगुरिएका पात र मसिना लामा डाँठ हुने, विविध रङका फूल फुल्ने तथा प्रायः पत्थरिलो जमिनमा पाइने एक पोथ्रो वा त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)