हक
ना. [अ.]
- अधिकार; अख्तियार।
- न्याय वा इन्साफबाट पाइने सम्पत्ति; अधिकार भएको वस्तु।
- कुनै वस्तुमा त्यसका मालिकको हुने स्वत्व।
- उचित वा सही कामकुरो।
- सही; उचित; साँचो; यथार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)