हकदाबी

ना.

  1. आफ्नो हक भएको सम्पत्ति।
  2. त्यस्तो सम्पत्तिमा आफ्नो प्रभुत्व देखाउन गरिने वकालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)