हकार

ना. [सं. हक्क+कार]

  1. बोलाउने काम; आह्वान।
  2. सप्रन वा सुध्रनका लागि गरिने हप्काइ; फटकार।
  3. तिरस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)