हगन गौँडी/गौँडोना.गौँडो र छेको परेको, हग्नका लागि चल्तीको ठाउँ; गुहेगौँडी; पाइखाना।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)हगन हगने