हचक

ना. [√ हच्क]

  1. हच्कने वा कुनै कामकुरोबाट पछि हट्ने काम; हच्काइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)