हजम

ना. [अ. हज्म]

  1. खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन।
  2. भएभरको खाना खाइसिद्ध्याउने काम।
  3. अनुचित तरिकाले वा बेइमानी गरेर अर्काको धन पचाउने काम; हडप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)