हजार

ना. [फा.]

  1. दश सयको सङ्ख्या; १००० को अङ्क; चार अङ्कको न्यूनतम सङ्ख्या।
  2. दश सय; सहस्र सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)