हटक

ना. [सं. भ्रष्टक?]

  1. रोक्ने काम; रोक्का; मनाही; निषेध।
  2. जाति वा समाजबाट छुट्ट्याउने, पन्छाउने र अलग पार्ने काम; रोक्का; मनाही।
  3. चलिरहेको वा खाइरहेको वस्तु ग्रहण नगर्ने काम (जस्तो- पानीहटक, भातहटक आदि)।
  4. पृथक्; छुट्टै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)