हटहट

ना. [अ.मू. हट्+अ (द्वि.)]

  1. घोडा चढ्ने वा हप्काउने कामको अनुकरणका रूपमा प्रयोग हुने शब्द।
  2. घोडा (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)