हट्टाकट्टा
वि. [प्रा. हट्ठमहट्ठ]
- मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट।
- ज्यादै बलियो; बल भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. हट्ठमहट्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)