हठधर्मी

वि.

  1. आफ्नो विचार, अवस्था, धर्म आदिका बारेमा जिद्दी गर्ने; दुराग्रही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)