हडक्नु

स.क्रि. [√ हटक+नु]

  1. निषेध गर्नु; मनाही गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)