हडबड

ना. [प्रा. हड्ड+बड्ढ]

  1. काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी।
  2. हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी; समयको कमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)