हड्कनु

स.क्रि. [हटक+नु]

  1. कुनै कामकुरो गर्नबाट रोक्नु; निषेध गर्नु; मनाही गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)