हड्याङबड्याङ/हड्याङहुडुङ

ना. [√ हडबड]

  1. साह्रै हडबडसित काम गर्दाको चाल; हड्याङहुडुङ।
  2. हुन्डर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)