हतचेत/हतज्ञान

वि. [सं.]

  1. चेतना हराएको; बेहोस।
  2. सुद्धी हराएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)