हतपती

क्रि.वि.

  1. हतपत गरेर; चाँडो।
  2. सितिमिति; हत्तपत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)