हतप्रभ

वि. [सं.]

  1. प्रभा वा कान्ति नष्ट भएको; श्रीहीन।
  2. परास्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)