हतिनी

ना. [प्रा. हत्तिनी< सं. हस्तिनी]

  1. हात्तीको पोथी; ढोई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)