हतियार

ना. [हात+इयार]

  1. हातले समातेर काटमार आदि गरिने अस्त्र (खुकुरी, तरबार, बन्दुक आदि); काट्ने औजार।
  2. काट्ने, खन्ने आदि काम गर्ने उपकरण (कुटो, कोदालो, घन, साबेल इ.); औजार।
  3. साधन; उपकरण; ज्याबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)