हतुवा

वि. [हात+उव]

  1. दुधमुखे बाछाबाछी वा पाडापाडी मरेको; हातैले पगार्नुपर्ने (गाई, भैँसी आदि)।
  2. हातले काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)