हत्तपत्त

क्रि.वि. [प्रा. हत्थ (द्वि.)]

  1. छिटो; चाँडो।
  2. सितिमिति; हतपती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)