हत्ताजोडी

ना. [हात+जोड+ई]

  1. दुई हात जोल्टिए झैँ गरी उम्रने एक प्रकारको जङ्गली बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)