हत्तिनु

अ.क्रि. [प्रा. हत्थ+इ+नु]

  1. हातलागी हुनु; हातमा पर्नु; हस्तगत हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)