हत्या
ना. [सं.]
- पशुपक्षी वा मान्छेलाई मार्ने काम; हिंसा; वध; हत्ते।
- प्राणीलाई मार्दा लाग्ने पाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)