हत्यारा/हत्यारो
वि. [हत्या+रा/रो]
- अरूको ज्यान लिने; हत्या गर्ने; ज्यानमारा।
- ठुलो अपराध गर्ने; अति पापी।
- ज्यादै हत्ते हाल्ने; हत्तेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हत्या+रा/रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)