हद्द

क्रि.वि. [अ.]

  1. हद वा सीमासम्म; पराकाष्ठातक; शक्तिले भेटेसम्म; ज्यादाभन्दा ज्यादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)