हनहन

क्रि.वि. [अ.मू. हन्+अ (द्वि.)]

  1. ज्वरो धेरै रन्कने गरी; मर्लान्त झैँ पारेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)