हनुमन्ते
ना.
- बालकको अन्नप्राशन गर्दा वैदिक विधिअनुसार हनुमान्को रूप लिएर भातप्रसाद खाने व्यक्ति।
- अनुचित रूपले वा अचाक्लीसँग खाने व्यक्ति; हन्तकाली।
- काठमाडौँ उपत्यकामा भक्तपुरको दक्षिणतर्फ बग्ने एक खोलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)