हपार्नु

स.क्रि. [√ हकार्नु]

  1. बरालिने वा कामकुरो बिराउने मानिसलाई नराम्रोसँग गाली गर्नु; हप्काउनु; हप्की दिनु।
  2. ठुलो स्वरले टाढाबाट बोलाउनु; पुकार्नु; कौलास्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)