हप्ता

ना. [फा. हफ्त]

  1. सात दिनको समय; साता; सप्ताह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)