हप्याक
ना. [अ.मू. हप्याक्+अ]
- तिर्खा, थकाइ आदिले कष्टसित सास फेर्ने चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)