हबलदारना. [फा.]सिपाहीभन्दा माथि र जमादारभन्दा मुनिको सैनिक वा जङ्गी कर्मचारी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)हप्याक्क हबलदारी