हम्कनु
स.क्रि. [सं. हुम+क+नु]
- हाते पङ्खा, कागज वा यस्तै कुनै वस्तु हल्लाएर हावा निकाल्नु; पङ्खा आदिको हावाले गर्मीको उकुसमुकुस कम गराउनु।
- गाई, भैँसी आदिले फुँ क्क गरेर हान्न खोज्नु; गाईबस्तुले टाउको तलमाथि गराई हान्न उद्यत हुनु।
- चाँडोचाँडो सास फेर्नु; हाँफ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)